Posted by: uptowngal March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
तिरु तिम्रै जुम्रा त मलाई सरेको हो नि । राती जुम्रा ७ गाउ दुल्छ रे । उफ्फ्फ्फ्फ जुम्रा को कुरा गर्दा सचै कपाल चिलाउन थल्यो । :प हो यो हरि लाइ नि ब्यात किरकेत सँगइ हुराइदिनु पर्‍यो । रहुल दाइ हजुर म:म खाँदै किरकेत मैया लाइ हेरिरा हो ?
Read Full Discussion Thread for this article