Posted by: world_map March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
हा हा! पून्टेदाइ र उनका बुइनीहरूको वार्तालापले हँसायो। :D तिरू, मेरो नि ठीकै छ। हरि, तिम्रो लंकेले त राम्रो ईस्कोर ल्यायो नि, मेरो आयरेले चैं बल्ल १५१/६(४२.३ ओभर) पार्यो, के हुने हो खै। राहुलदाइ कस्को सपोटमा नि?
Read Full Discussion Thread for this article