Posted by: Poonte March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
गईन भने तिम्री भाउजुहरुलाई क्यारी पाल्नि हो? हात मुख क्यारी जोड्नी हो? तिम्लाई जुम्राऽ ओखती काँर ल्याम्नि हो? ठुल्लुलाई टेडी बिएर क्यारी किन्दिनि हो? लौ, गए म त! बाई बाई! लोप यु अगेन, सिस्टाज्!
Read Full Discussion Thread for this article