Posted by: Rahuldai March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम्, मन्तयक ला ? शुक्रबारे जदौ! पुन्टेदा र नानीहरु को हिस्सी परेको गफ सुनें रमाइलो लाग्यो । जिन्दगी सधैं यस्तै रमाइलो हुने भए कति बेश हुन्थ्यो । सधैं मिलेर बस्ने देश भए कति बेश हुन्थ्यो ।
Read Full Discussion Thread for this article