Posted by: world_map March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
पून्टेदाई नमस्ते! के छ हालखबर? यो किरकिटी मैयाले त गामका केटाहरूलाइ बिगारी नि। :P ए नेप्चे, तिमी त पाक को सपोटर भन्ने सुन्याथें कतै, पाक निस्केपछि पनि हेर्दैछौ ईन्ट्ररेस्ट लिएर? :P लौ न आयरेहरूको जम्मा ९९/४ (२६।४ ओभर) भा'छ। जित्ने हुन् कि हैनन्। :( झिल्केदाइ र माइलीनानी के छ? ठूली, तिम्रोलागि अर्को गीत गाइदिन्छु।;) चलेछ बतास सुस्तरी मनै सरर भरोसा छैन जीवनको बिताउ हाँसेर...
Read Full Discussion Thread for this article