Posted by: uptowngal March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
पून्तु दाइ कोफी मा स्याउ होइन सुन्तला चोपेर खानुस् क्या । हजुर लाइ चपाउन सजिलो हुन्छ क्या । आज त हामी दाजु बुहिनी मात्रै यो चौतारी मा । लु अब कुरा सुरु गर्नुस् म पलेती कसेर बसे ऐयाआआआआअ उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ थाक्यो ।
Read Full Discussion Thread for this article