Posted by: world_map March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! ग्वाँचे, नमे, मिस्टे, रामे, ठूली, राते र गुन्ड्रुके लाइ जदौ! ग्वाँचेले मैले हिजो हुलाकबाट पठाएको खाना पायौ? :P ठूली,सुन्तला खायौ? ;) आज किरेकेट भन्ने केटीको पछि लाग्ने गाम्लेहरू को को हुन् हँ? :P
Read Full Discussion Thread for this article