Posted by: gwanche March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
नमे जदौ है, रातीको बार घण्टा भेर दसोटा पोस्ट नि न भा होला, अब गाम्ले हरु उठेसी हिजो ओ रेकर्ड तोड्नु पर्छ । स्वर्ण म उ सब चाँडै आउ ला जस्तो छ, सप्पैले केइ न केइ गर्नै पर्ने व्हिप त अस्ती नै जारी भ इ सक्यो नि हैन र, बरु म उ सब को चौतारीइ को लागि जग खान्ने काम ऐले देखि सुरु गरे हुन्छ तिम्ले, ढुङ्गा , माटो ओसार्न ज्यामि चाइने भे म छँदैछु अरु केटा हरु नि छँदैछन्, तिमी भन्नु मात्रै कैले देखि काम सुरु गर्ने हो, श्रमदान गर्न हामी आइ हाल्छौं नि । मिस्टे, के छ, लङ ट्याम नो सी, क्यार्न नेपाल जान लागेउ नि, झ्याँइ पार्न हो ? एल एल सि सि एम जि जि ! भोज त एड्भान्स मैं ख्वाउनु पर्छ है तिम्ले ।
Read Full Discussion Thread for this article