Posted by: Foe_4_mysty March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
जदौ दादा, ग्वाचे अनि यामे, क्यार्नु र केइ काम पनि छैन फुर्सद पनि भाको होवोइन । तेइ त कसैलाई भनेर केही हुने वाला त छैन तैपनि मनको बोझ अलिक कम हुन्च कि भनेर नि तैपनि । कोइ छन यि गामका नेपाल गाम तिर जाने ? अप्रिल को पहिलो साता जाने बिचार गर्या हुम के रे खै के हुन्च । यामे तिमी पृथिवी चोक नेर हैन ?
Read Full Discussion Thread for this article