Posted by: Rahuldai March 22, 2007
Girish Pokrel and Nepali post follow-up
Login in to Rate this Post:     0       ?        
हिमालय जी, दिनेश डि सी को यहाँ प्रतिकरात्मक हिसाब ले उल्लेख गरेको मात्र हुं । दिनेश डि सी को गुण्डागर्दी खूब देखियो अस्कल मा । नमुनाको अखिले थियो । हामी हुन्जेल त त्यस्को गुण्डागर्दी ले रंग ल्याएको थिएन । ढुंगा मुढा मा चाँही परियो । तर यहाँ उल्लेख गरेको दिनेश डीसी भन्नाले खुँखार को अखिले बाट मण्डले भएको नाङ्गो चित्रण मात्र हो । यहाँ एक जना मित्रले डीसी बासी को छड्मभेषी नाम गरेका प्रगतिशील साहित्यका हस्ती गोबिन्द गिरी प्रेरणा मण्डले मा रुपान्तरण भएको भन्ने खबर को सिलसिलामा उल्लेख गरेको हुं ।
Read Full Discussion Thread for this article