Posted by: vivasg March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
नमस्कार ! लौ है जे जे बात गरे पनि न्यू एअरको १ गते नै पर्नु पर्छ है हाम्रो ५० औ उत्सव चाँही ! तिमीले हालेको कसिङरले मेरो आँखा बिझाएपनि तिम्रो सम्झनाले उन्मादमै सिरानी भिजाएपनि, म त तिम्रो शुभ-चिन्त क न हु, मात्र तिम्रो । । । ।
Read Full Discussion Thread for this article