Posted by: Rahuldai March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
कुरो सोह्रै आना सही राम चन्द्रे । दुष्ट छिमेकी सुपर आठ मा पुगेन भने नून न भएको तरकारी हुन्छ, होइन र चना तरकारी ? अफृका ले लगे नि बेलायति त तिनका भान्जा ले लगे नि कृक्रेट को असली मज्जा आउनु पर्दछ क्या । हरेक बल र ओभर मा कृक्रेट को कला झल्केको देख्न पाए राम्रो नि, होइन र भने । जस्तो पाकिस्तान ले जितेको वर्ल्ड कप । पछील्ला वर्ल्ड कप चाँही अलि एक तर्फी भो क्या । अष्ट्रेलिया ले छिमेकिलाई चुटेको बाबा--- गात बा गात्, म्हाल म्हाल भन्नु पर्ने गरी । हेरम भोली को गेम हेरिन्छ होला मज्जा ले यदि आफ्नो गोरु ले छुट्टै काम न लगाए ।
Read Full Discussion Thread for this article