Posted by: Rahuldai March 22, 2007
Girish Pokrel and Nepali post follow-up
Login in to Rate this Post:     0       ?        
कहीँ यो मण्डले दिनेश डि सी मार्का, डि सी बासी त परेन । शंका लागेकोथ्यो । उहाँकै सूचिमा, केही स्थापित पत्रकार र साहित्यकार हर लाई म चिन्दछु, उहाँ भने झाराझुरे देख्नु हुंदो रहेछ । गोबिन्द गिरी प्रेरणा को कबिता गजल को त म पनि पंखा हुं । तिनै गोबिन्द गिरी हुन भने मेरो साहित्यकार हरु प्रती को आस्थामा एक अर्को धक्का लाग्यो । कमला स्वरुप पनि त्यो मण्डलेहरु को हुलुस् मा अग्रपंक्तिमा थिइ रे । गोबिन्द गिरी त प्रगतिशील साहित्यकार थिए, नेपाल मा छंदा । क्रान्तिकारी कबिता लेख्थे । अहिले दल बदल ? ठिकै छ, दल्, बदल्न पाइन्छ, तर सेतो लाई कालो भनेर दिउसै झूठ ट बोल्णु भएन नि । बेलुकी भट्टी मा अर्को कुरा ।
Read Full Discussion Thread for this article