Posted by: chanaa_tarkaari March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
भोलिको लागि म नि लंकाको पंखा - मलाइ रावणका सन्तानहरले खेलेको साह्रो मन पर्छ भन्या, तर यसपालि तिनेरले जित्दैन होला । फाइनलाँ बटुको कल्ले लग्छ त ठुल्दाइ?
Read Full Discussion Thread for this article