Posted by: world_map March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
नेप्ची ज्यू, मैले ल्याएको खानाले पुगेन भने म कपी पेस्ट गरेर अर्को नि बनाएर ल्याइदिम् कि? :P ग्वाँचे, ल मैले हुलाकबाट पठाएँ खाना, भोलितिर आइपुग्छ होला। :) ए ख्याब्रे, आउने बित्तिकै मास्टर्नी दिदीलाइ त्यसो नभन है, भिनाजु र भान्जीहरूले तिम्रो तालुमा आलु फलाइदेलान् नि, अनि म नि छु त्यतिले पुगेन भने।
Read Full Discussion Thread for this article