Posted by: chanaa_tarkaari March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
के हौ खोब्स सुड्डा? एन्ट्री दिने बित्तिकै मिसलाइ लाइन मार्दिने ? मिसको लौरो त तगडा पो छ हौ फिरि । गोदाइ भेट्लास नि । होटेलवाल्निलाइ जस्तै नजिस्काउ हौ, सोमलै फिरि तिरिमिरिझ्याँइ पार्देलान नि । रामे ठीक भन्यौ - आजकल त समाचार पत्रहरुका साइट खोल्न कहाली लाग्न थालिसको । के अर्नु त नि, ज्यान यता आफु उता, न हेरि चित्त बुझाउन सक्नु, न नहेरि चित्त बुझाउन सक्नु । हन मलाइ मात्रै यस्तो भ'को कि गाम्लेहरुलाइ नि भ'को ? साँच्चि भनेको म त बिमार पर्नै पो आँटे । केहि गरे नि मन शान्त छैन हौ ।
Read Full Discussion Thread for this article