Posted by: khabardar March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
लु है ख्याब्रे भनि कन स्वागत् गर्ने सप्पै हेरु लाइ धन्ने बाद् छ है.... लु त एउटा गीत एउटी सानी बुइनी ले कन्याम चिया बगान तिर गाउदा हुँदी सुनेको है: गङटा ले जुत्ता मोजा भ्यागुता ले चस्मा, गड्यौला ले दुर्बिन् हेर्यो आमृकन् को देस्मा!!
Read Full Discussion Thread for this article