Posted by: Dalli Resham March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
तितौरी गीत त सर्है दामि छ । यो खब्रे गुरुजी त आफ्नै गाउका परेछन । अब नाइट बसमा यात्राा गर्दा हुटेलमा मलाई स्टाफ सँग भात खान बस्नदिनु है । बसको स्टाफसङ बसेर खादा मिठो खाना पाईन्छ नि, होइन त गुरुजी ।
Read Full Discussion Thread for this article