Posted by: khabardar March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
हन यो निशान्त पुर्बेली परो जस्तो छ नि हौ! आम्मा मा मा मा मा म्म्! क्या दि रा छ हगी साथी हेरुले! पूरा गै राको रैछ नि हो! आंफु त इंटेरि देखि इलाम् टिप् गर्ने नाइट् बस् को गुरुजि भैयो कि अन्त तेसैले कबिता चिँ आङ्दैन नि हो!तर सप्पै इस्ट हरु लाइ पुर्बान्चल् का साझा बासि का तर्फ बाट नमस्ते छ ल! उता हुँदी भन्दा एता तिर मैया हरु पनि भैँकर् च्वाँक् रैछ नि हो।। हुन त कन्नेम्, पस्पतिनगर्, र अन्तु तिर को मुइयां हेरु पनि रातो रातो गाला भाको हुन्छ् नि हगि।। तर यो चौतारि मा त मास्टर्नि नानी चैँ के सारो राम्रो देखेको जि!! बिहा नभको भ देखि त हुन्थो नि!आइ याम् इन्टेरेस्टेड् इन् यु भन्नु हुन्थो नि, के गर्नु! थाहा भयेन इस्थिति!
Read Full Discussion Thread for this article