Posted by: dd_sh March 22, 2007
New Jokes in KTM
Login in to Rate this Post:     0       ?        
काठमाण्डूमा एउटा जोक चलेको छ अहिले, प्रचण्डको मोबाइलमा एउटा मेसेज आएछ र े तपाईँकी श्रीमति प्रेगनेन्ट छिन ् प्रचण्डले तत्काल भनेछन्- यो पक्कै राजा ज्ञानेन्द्रको षड्यन्त्र हो ! :D:D:D well said
Read Full Discussion Thread for this article