Posted by: Poonte March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
फुर्सद त के हुन्थ्यो, निसे? रात भरिको अनिंदो ले ब्यान भरि सुतियो।कामाँ अईले जाम्ला, अईले जाम्ला भन्दा भन्दै, चौतारी मै अल्झेर दिन बित्यो। अब त नगई भएन! अब नि फर्केर फेरि चौतारी आएं भने, म कुकुर!!!!!!!!!! :D
Read Full Discussion Thread for this article