Posted by: Nepalki_chori March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
ओ हो .... चौतारी त भरि भराउ आज। लौ न गोताएंले के भन्या होल फेरि, त्यो खोष्टो बालेर ख्वाएको भोज् त के पच्थ्यो र? बरु तेही चित्रेले ल्याको भोज् खानुपर्ला। चित्रे नि क्या ताल को, चौतारीमा एत्रो मान्छे भा बेला त्यति जाबोले के पुग्थ्यो कुन्नि। हरे ..... के गर्नु र मिस, अलि त दुब्लाउनु पर्ने नै भाको हो तर केहि नलाग्ने भो। बिरामी परेनी उस्तै नपरेनी उस्तै। पुन्टेदाई को त आज पुरै दिन् चौतरीमा जस्तो छ। ल ल कुम्लेलाई ठेकान लगाउदैं, गीत गाम्दै गरम। के गर्नु रमाइलो भैराख्या बेला चौतरीमा बस्न मन त थ्यो नी, बरु छित्तै काम भ्याएर आउनु पर्ला।
Read Full Discussion Thread for this article