Posted by: Poonte March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
हन, लुते! तो लौरोले चईनी, ठोक्न लायो भुने त यो बुढो ज्यान ग्वारलाम् गुर्लुम् लड्छ! टेकेर सहारा लिनु काँ काँ, क्यार्नि बजाउनि हो लौरो ले अरुलाई? म त निर्देशन मत्र दिने हो के रे, ठोक्ने त तिमेरु हौ नि! तर बेसरी त नठोक के रे, कुम्ले भर्खर बे अरेर आ'छ, फेरि नयाँ जहान रोली! ए, हेऽऽऽऽऽ! कुर्दा कुर्दा, कुर्दा कुर्दा कुम्लेको सवारीको, कुम्लेको सवारीको, कुम्लेलाई ठोक्दा, सुन मुया, माया लाउँछ बुहारीको! ए, हिऊँ चुलीमा हिऊँ! हिऊँ चुलीमा हिऊँ, ए, लर्के जोवन, भन कल्लाई दिऊँ? ************ सान्बुईनी, करेन्ट लाग्दा लाग्दै पनि हेर्न भ्याएं बिजुली पत्र। सब कुरोको बेली बिस्तार लाएर पेरि लेखम्ला अर्को बाजी।
Read Full Discussion Thread for this article