Posted by: world_map March 22, 2007
Login in to Rate this Post:
0
?
हा हा! पून्टेदाइको गीत दामी गयो। :D
लौ मैले भोज पकाएर ल्याइदियाछु, मिलेर खाम है, हतारमा पकाको, मीठो नभए नि मीठो मानी मानी खाइदिनुहोला। तिरू, मास्टर्नी दिदी, ठूली, पुन्तेदा, ग्वाँचे र अरू सबै गाम्लेको लागि यो मेरो सानो कोसेली भोज। :P