Posted by: gwanche March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
हरे, एउटा कुरा लेखेर टाँसिसक्दा त कुरो काँ को काँ पुगिसक्छ । चौतारीमा आज त बाढी नै आएछ, सप्पैले बाख्राआ पुच्छर खाएर आएछन जस्तो छ । सँधै मसान....ए हैन हैन सरी, चौतारी कुरेर बस्ने ठुल्दाइ पो कता लाएछन आज, न यत्रो भिडभाड देखेर तर्से कि!
Read Full Discussion Thread for this article