Posted by: world_map March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
ए भौते, कन्ननी भन्या चैं के नि? ल मैले त ठूलीले जस्तै सोधिहालें, के गर्नु त था' नभा'कुरा सोध्नै परो नि। आफ्नो यस्तो ठेट शब्दहरूको भण्डार अलि कम छ क्या दैनिक जीवनमा पर्योग नगरिहने भएर होला। भौते काजीले बिहे हुनु अघि नै छोरो पाउन लाग्या रे? :O खबरेलाइ स्वागत छ, यहाँ नेपालको मेची देखि महाकाली सम्म, विश्वको जापूनदेखि केनडाँडा सम्म र सौर्यमण्डलको बुध ग्रहदेखि यम ग्रहसम्मका नेपालीहरूलाइको जमघट हुन्छ।त्यसैले केही अप्ठ्यारो मान्नु पर्दैन हो।
Read Full Discussion Thread for this article