Posted by: dilute March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
आपुइ!! चौतारि त बल्ल पो जमेछ,सबै गाम्ले हरु आउदा त कति जिलिमिलि,लु सबै लै मध्यदिन को नमस्ते है!विन्टर सकिन थालेसि सबै गाम्ले हरु सिरक बाट निक्लेर चौतारि मा भेला बयेको मानिचु!!लु आज लै चै काम बाट मुक्ति पयियो,अब चौतरि मै बसेर भोगटे सादेर निल्नु पर्ला जस्तो छ,म चै हिने सब गाम्लेको बारिमा जान्छु ,जस्को बारिमा खासाको भोगटे छ टिपेर लयौछु है,कि कसो?
Read Full Discussion Thread for this article