Posted by: hetterika!! March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
खबर्दार पो रै छ म त हल्दार भन्ठान्या त। स्वागत छ है, ह्याँ त पुर्वाँ जापान देखी पछ्छिमाँ औँरिका सम्म सबलाई आउन पाईन्च, काँ को गण्डकी र धौलागिरी मात्रै हुनु। चौतारी-४९ एउटा हो, अरु चैं हाम्रो ईन्जिनेर ले टन्न घुस खार बना रे क्या, कुकुरको पुच्छर जस्तो, जति पोस्ट गरे नि बाङ्गा बाङ्गै। भउते छोरो पाउने तयारी गर्छु रे, हा हा! ले चित्रेले कन्ननी बाटेर खोलो तर्दा सम्ममा त तयार हुन्छ होला छोरो पनि! :P
Read Full Discussion Thread for this article