Posted by: khabardar March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
How Many Chautari- 49 are there? I posted this on the other one: हन यो चौतरो मा खाली गण्डकी र धौलागिरी अञ्चल को मन्छे हरु मात्तै आउनु पाउंछ कि हामि डाज् को, इलाम् तिर को पुर्बेलि लाइ पनि जगा छ? त्यो सोम् ले " जिन्दगि साला" भन्ने हर्‍र्‍र्‍रामी कबिता लेखेको छ नि हो, हौ त्यो चैँ खराँट् कबि रैछ। तपै हरु ले पस्न दिनु हुन्छ भने आउङ्छुङ् नि हामि पुर्बेलि पनि!!
Read Full Discussion Thread for this article