Posted by: world_map March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
लौ भौतेकाजीको पो मोज छ त, नेपाल जाने दिन पनि आयो, दिन गनेर बस्या जस्तो छ ।यो वैशाखमा त पञ्चे बाजा बज्ने भो, हामी पनि जन्ती आम् कि? अनि चौतारीमा चैं कहिले भोज गर्ने नि? सेरू, आज यो धागोले १०० मिटर ड्यासमा भाग लिएको छ, त्यसैले चाँडो चाँडो दौडिरा'छ।ल गाम्लेहरू आज चैं सेन्चुरी हान्नु पर्छ है नयाँ चौतारीले। :) तिरू, के छ हालखवर?
Read Full Discussion Thread for this article