Posted by: uptowngal March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
खै आज भोली सान्काँचो र गालु कता हरायहाँराए । सान्काँचो त तिरु को गामतिर आउने कुरो सुरो गर्दै थे क्यारे । खै आइची फोन सोन गर्छु भन्दै ते क्यारे । खै आएकी आइन पतै भाएन। चित्रे तिमि ले थिक् कुरो गर्यो। हाम्रो बिर्खे दाइ त शिब भक्त पर्नु भओ अब सजिलो हुने भो स्नान् गर्न। अस्तै देखि घुदा दुख्यो भन्दै थियो क्यारे।
Read Full Discussion Thread for this article