Posted by: Pretty March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
बिजुलि पत्र हेर्नु त पुन्टे दाई मैले पठाको। मामा कता हजुर्? कहिले जाने नेपाल, अनि कहिले आउने? जाने बेलामा त भन्नु है, केइ पठाउनु छ के, त्यत्तिकै भाग्ने हैन नि फेरि। ग्वाँचे का हिउँ पर्यो रे? हाम्का त +15 C अहिले। हिहिहि
Read Full Discussion Thread for this article