Posted by: Nepal ko chora March 22, 2007
Login in to Rate this Post:
0
?
डाउटर साहेब त हैन, एउटी डाउटरनी चाइ थिइन क्यारे गाम मा। एसो कैले काही नाक मुख देखाउन आउथिन। आज्कल त खुब बिजि छु भन्दै थिइन अस्ति त। अब उसै लाइ बोलाएर ल्याउनु परो मिस दिदी। डाउटर्नी भने पछि ग्वाचे को आधा रोग त तेसै निको होला क्यारे। :P