Posted by: Poonte March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
ब्यान भरि हुँदो फ्वाँ फ्वाँ सुतेर बल्ल तल्ल काम तिर लाग्ने सुर कसेको, चौतारीले नजाम् नजाम् पो बनाम्छ, गाँठे! कामाऽट आम्नि पैसो चौतारीबाटै उठा'र चुक्ताम्न परो कि के हो? हरिको ठेगाना चईं पाईयो के रे, अब फुर्सदाँ ठेस्दिम्ला नि तो सिडि हुलाकाँ। सान्बुईनी, तो बिजुली पत्राँ लेख्या भुन्दा नि बढी डिटेल चाईयो? जे लेख्याथिम्, तेई त हो नि डेटेल। नबुझ्या कुरो भए सोधी पठाम् के रे। कुरो बुझ्या भए चईनि, तो १२-१५ वटा तस्बीरहुर तिमीतिर ठेस्ने छु अर्को पाली। यामे, अउँरिकै नजिक नजिक भए त हुलाकऽट पठाम्थें के रे, तिमी त समुद्र पारी परेऊ, क्यार्नि होला?
Read Full Discussion Thread for this article