Posted by: Nepal ko chora March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
हन सौता कै छोरा भए पनि आधा दाजु भै त परिन्थ्यो नि। अनि त देखाउथे होला क्यारे पून्टे दा ले आफ्नो दोहोरी हम्लाइ पनि। हामि त सौता को छोरा नि परेनम जस्तो छ नि यामे। गुरु, कैले झर्ने हो नेपाल गाम तिर? तयारी त भब्य छ होला क्यारे? :P
Read Full Discussion Thread for this article