Posted by: hetterika!! March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
पूण्टे दाइ, मैले बिजुली पत्र ठेल्देको छु है। नाच हेर्नु परो। मैले अस्ति कता हो पढ्या थें बबाल भो रे भनेर, हेर्न पाईने भो। लौ स्वागत गर्यो भने धनियाँको धुलो रे, जीराको धुलो नि मिसाम्नी भए हाम्रो नि स्वागत, अनि फिर्ति स्वागत छ है (पुरानाहरु लाई)। के अर्ने र, कस्तो दिनाँ परिएच गाँठे, लौ म त खेत तिर लाएँ। पछी आम्ला है।
Read Full Discussion Thread for this article