Posted by: gwanche March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
हाहाहा पुन्टे दाइ, जुत्तै हिऊँमा डुबा'र खाने बेला भई सको रे, आज त जुत्ता मात्र हैन तालु नि भिजेर चिल्लो भा छ ठ्याक्कै तपाइको जस्तै। manvi, मैले नि स्वागत गरें है चौतारीमा, आज अलिभिड भाड छ क्या देख्दै देखिएन ।
Read Full Discussion Thread for this article