Posted by: Yahoooooo March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
हैन यो पुन्टेदाइले खाली फलानाका कार्ज्यकरममा नाचियो, दोहोरी खेलियो मात्रै भनेर फलाक्छन बा । यसो हामिलाइ पनि देखाउन हुन्थ्यो होला क्यारे ? क्यार्न सौता छोरा जस्तो गर्छौ गाँठे?? हमि पनि हेरम्न बुढाको नाच । ल के कसरी मिल्ने हो मेसो मिलाम्न परो ।
Read Full Discussion Thread for this article