Posted by: manvi March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
राम-राम-राम गाम्ले त थुप्रै जुट्याछन चौतारिमा।यतिविधि माया गरागर---मायाको महाशागर नै रैछ भोज नि रैछ फेरि म नँयानौलौ मान्छेलै बस्ने टाम त होला क्यारे । स्वागतगरेकोमा मिस मि,अपटाउनगल,पिरती,world map लाइमुरीमुरी धनियाको धूलो ( अब पात भनम भने पात को मुठो हुन्छ )
Read Full Discussion Thread for this article