Posted by: Poonte March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
ए, सान्बुईनी! कामको कुरो थियो, बिजुली पत्र त पायौ? सेरु नि आईछे, गाँठे! के को सुन्तलाको मत्रै कुरो? ग्वाँचेले जुत्तै हिऊँमा डुबा'र खाने बेला भई सको! :p बरु, हरिको ठेगाना चाईया थियो। अस्ति लङ्घाली मगरहुरले सारै राँरो दोहोरी कार्जेक्रम अरेका थिए। नाच्नु नाचियो, अहिले सम्म नि पुरै ज्यान कट् कट् दुखि रा' छ। पोहोर सालको तेई कार्जेक्रमको भिडिओ भउतेलाई पठा'को थिएं, तिम्लाई नि पठाम् भुनेर। भुतुक्कै पार्नि दोहोरी गा'छन् के रे।
Read Full Discussion Thread for this article