Posted by: miss_ me March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
पुन्टेदा मलै भर्खर देख्या हउरले ? :( अघि देखि नै पुन्टेदा-पुन्टेदा भनेर पछिपछि हिड्या हिडेइ छु :) अनि राहुलदा चिन्ता अरेर के गर्नि त?? समाधान छ र ?? म चै पहाडमा जन्मेर मधेस मा हुर्केकिम के रे । जो मर्दा नि मेरो आफ्नो लै नै गुमाएको अस्तो लाग्छ । धमाधम नेपाली हैन राहुलदा हरेक दिनको शुरुवात संगै हामी नै मरिरहेका छौ
Read Full Discussion Thread for this article