Posted by: miss_ me March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
डल्लीजी र लालेजी चै निकै पछि दर्शन दिनुभओ नि ? निकै खुशीलायो मानवी त कता गाएब भयो नि ?? झन कस्तो खुशी लाग्या थ्यो आ'को देखेर चित्रेभाइ मेरो ठिकठाक सबै , पुन्टेदा सअ चै कहिले नि कुरो अर्न नपाइने भओ :( अनि ठूली बेलाबेलाँ कुरो त राउरै निकाल्छ्यौ नि तिमी पनि :) प्रिति, 'हन के भे छ हँ हिजो नेपलाँ? केहि था छैन त मलाई त। ' हे हे मैले नि सम्चर पढ्न छोड्या धेरै भओ कहिले नि राउरो सुन्न पाइने हैन बेक्काराआँ ब्यानब्यानै मन कट्क्क काटिने मात्रै।
Read Full Discussion Thread for this article