Posted by: world_map March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
त्यही त पून्टेदाइ, अचेल नेपालबाट नि कस्तो कस्तो खबर आउछ भन्या। नेपालको समाचार पनि थाहा पाए नि टेन्सन हुने, थाहा नपाए नि टेन्सन हुने, क्यार्नु। राहुलदाइलाइ त्यारेम्याम भन्नै भुलेछु अघि।
Read Full Discussion Thread for this article