Posted by: world_map March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
आज त मज्जाको जमघट रैछ चौतारीमा। पून्टेदाइ नि कामबाट फुर्सद लिएर चियाउन भएछ चौतारीमा, कस्तो चल्दैछ काम पून्टेदाई? मानवीलाइ स्वागत छ। गोतामे ज्यूको नेपाल भ्रमणको वर्णनको प्रतीक्षामा छु। मास्टर्नी दिदी, नेप्ची, सान्नानी, डल्ली फूपु, राते के छ हालखबर? ठूली चियामा सुन्तला चोपेर खायौ? :P हाम्रा पुराना गाम्ले लाले पनि धेरै दिनपछि चौतारीमा पाल्नुभएकोमा खुशी लाग्यो।
Read Full Discussion Thread for this article