Posted by: uptowngal March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
गोतामे ज्यो हजुर को भरमन कस्तो भो । खै हामीलाइ के के कोसेकी ल्याइदिनु भाको छ रे हो । पून्ते दाइ कति तेही धोबिनिको च्यात्याको पेतिकोत को कसम खानु हुन्छ । हजुर को त्यो पेतिकोको कसम खादा खादा तेस्को भ्बाङ्ग नि झनै ठुलो ठुलो भाजस्तो छ । manvi लाइ स्वागत छ हाम्रो प्यारो चौतारिमा।
Read Full Discussion Thread for this article