Posted by: miss_ me March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
नप्ची मेरी प्यारी बुइनी( दिदि कि बुइनी??) बिरामीपरेकी थियौ रे ॥ के भओ थ्यो तिमीले । ल हेर त दुब्लाएर नेप्ची बड थेप्ची हुन लागिछौ ( नरिसाम है नेप्ची) ओखतीमुलो त राउरै सअ गरि'रा होलान के रे ज्वाइसाप ले :D :D गौतमजी खोष्टो बाल्ने हउरले? के को ? अनिखेरि घरतिर सप्पै राम्रै होला के रे :) ल चौतारी रमाइलो पो भयो नि सप्पैजना आ'र झन खोष्टो बालेर पाकेको भोज खान पा'सि के चाहियो र मलै । जे पर्ला पर्ला यइ चौतारिआँ नै बस्न पर्यो अब त
Read Full Discussion Thread for this article