Posted by: Pretty March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
पुन्टे दाईईईईईईइ लङ्ग् ट्याम् नो सि। मलाइ ठिक छ। जवाईं नारनले राँरी नै पाल्या छन् नपाले त यो बिरानो देशाँ के गर्नु नि मैले दाई हरु नि टाढै छौ घुर्काएर जाम् त नि माइत भन्नु नि नपाउनु। :D:D मानवीलाई स्वागत् हामी सबैको चौतारीमा गौतम दाई Welcome Back, खै त तितौरा? मिस नमस्ते, अनि नेप्चि के छ हाल्चाल्?
Read Full Discussion Thread for this article