Posted by: Nepalki_chori March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
बल्झिने यो मुटुको यहि हो साथि चाला कयौँ यहाँ घात गर्छ जिन्दगी यो साला अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा उपेक्षाको लात हान्छ जिन्दगी यो साला ल धन्यवाद् नमेलाई। सबैलाई नमस्कार् टक्राएं। गोताएं नेपालबाट फिरिसक्या रैछ, ल बधाइ छ त्यो "बाली" को लागि। बाली भित्र्याएसि चौतारीमा यसो भोज सोज नि लगाउन पर्ला नी त।
Read Full Discussion Thread for this article