Posted by: meek_misfit March 21, 2007
Anyone from GANDAKI BOARDING SCHOOL.....
Login in to Rate this Post:     0       ?        
हा हा हा !!! घुन्द्रुक् को झोल् ब्रो ले मलाइ बबाल हस्सायो यार्। त्यो त केहि हैन ब्रो। त्यो खिया लाएको स्टील् को ग्लास र प्लैट मा धेरै कुर खाइयो नि। आफु ले त सुटुक्क खोल्ति म जेरि राखेर नि क्लास म लगिन्थ्यो केरे। अर्को एउटा थियो साथि। नमुनै थियो, तर बबाल् रमैलो थियो। साथि ले त बिचरा त्यो खिया लायेको प्लैट् मा चट्ट जेरि राखेर खादै थियो बाहिर। आकाश् बाट काग आएर बिचरा को जेरि नङ् ग्रा ले टिपेर उडि गएछ। साथि त रिस ले चुर् भएर, धर्मेन्द्र को डाएलग् दिदै काग को पछि पछि लखेट्दै गएछ। काग माथि माथि। साथि चै जमीन मा पछि पछि। साथि यति चर्को र तिखो सङग् करायो कि काग् ले दया नै गरेर "ल खा ला, कति छुचो रैच" भनेर फुत्त जेरि नङ् रा बाट छाडिदियो। जे होस रमैलो थियो जिन्दगानि
Read Full Discussion Thread for this article