Posted by: meek_misfit March 21, 2007
Pokhreli Happiness
Login in to Rate this Post:     0       ?        
Ratamakai bro, फिशिङ का जानु यार आजकल । फेवाताल मा माछाले चिन्थ्यो क्यारे, बिदेश को माछा ले नचिन्ने रैछ । या, मेरो ढंग नपुगेको होला शायद । माछा पर्दैन । मरी गए पर्दैन । अनि हरेश खाइ सके । jayamatadi bro, के गर्ने ब्रो, कैले हलो त जोतेको छैन, तर हली भने नि मलाई चाँही केही फरक पर्दैन ।
Read Full Discussion Thread for this article